काठमाडौं,नबिल बैंकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।
नबिल बैंकले ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश केन्द्रीय बैंकको स्वीकृत पश्चात वार्षिक साधारणसभाबाट पारित भएपछि सर्वसाधारणलाई वितरण गरिने छ
प्रतिक्रिया