काठमाडौं, रेटिङ्ग एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनीलाई रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आइआर डबल ए मइनस रेटिङ्ग प्रदान गरेको हो ।
यो रेटिङ्गले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ । यस्तै कम्पनीको कर्जा जोखिम पनि न्युन रहेको जनाउँछ ।
प्रतिक्रिया