एचआईडीसीएलको लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको कार्तिक १५ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतले हुने आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन ।

४ बर्ष अगाडि

प्रतिक्रिया