नेपाल बंगलादेश बैंक  बुक क्लोज भोलि, कहिले हुदैँछ साधारण सभा ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल बंगलादेश बैंकको १५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको बैंकले भोलि सोमबार  बुक क्लोज गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्दैछ । 

सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ । यसको लागि बैंकले शेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया