काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले भारी संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आइतबार विभिन्न पदमा गरी करिब ८ सय जना कर्मचारी माग गरेको हो ।
आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ । यसपछि भने दरखास्त दिँदा डबल दस्तुर लाग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया