एभरेष्ट बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश करसमेत गरेर कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया