डलर वा विदशी मुद्रा साट्दै हुनुहुन्छ ?, यस्तो छ आजको विनिमयदर !

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ५८ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया १८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३८ रुपैंया ६५ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ३५ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया