काठमाडौं - एनआईसी एशिया बैंकले श्रीमती विजया स्वारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंकको बुधवार बसेको सञ्चालक समितिको ५१२ औं बैठकले स्वारलाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया