काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ८३ पैसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ४३ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ३० पैसा र बिक्रीदर १३९ रुपैया ९९ पैसा रहेको छ ।
यसैगरी, कुन देशको मुद्राको खरिदब्रिकी दर कति ?
प्रतिक्रिया