काठमाडौं, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा विषयमा विद्यावरिधि गरेका घिमिरेलाई कम्पनीको अध्यक्ष नियुक्त गरेको हो ।
बीमा विज्ञ घिमिरेलाई सरकारले चार वर्षका लागि कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
प्रतिक्रिया