विन नेपाल लघुवित्त वित्तिय संस्थाको नाममा आजबाट एकिकृत कारोबार

४ बर्ष अगाडि

काठमाडौं - नेपाल सेवा लघुवित्त विकास बैंक र विन लघुवित्त विकास बैंक मर्जर भएर आजदेखि एकिकृत कारोबार हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आजदेखि विन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार हुन लागेको हो । 

बैंक तथा वित्तिीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ (चौथो संशोधन, २०७५) अनुसार एकिकृत कारोबार स्वीकृति गरिएको राष्ट्र बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया