मिर्मिरे लघुवित्तको सीइओमा जोशी नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकाी अधिकृत (सीइओ)पदमा पुस्कर राज जोशी नियुक्त भएका छन् । 

शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले जोशीलाई सोमबार देखि लागू हुनेगरी सीइओ पदमा नियुक्त गरेको हो । 

जोशीले आगामी ४ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया