काठमाडौं, नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ५३ पैसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया १३ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३९ रुपैंया १३ पैसा र बिक्रीदर १३९ रुपैया ८३ पैसा रहेको छ ।
यसैगरी, कुन देशको मुद्राको खरिदब्रिकी दर कति ?
प्रतिक्रिया