काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२० रुपैंया १२ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ७२ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३९ रुपैंया ३६ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ६ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया