दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा, धितोपत्र कारोबार आजदेखि नै चालू

४ बर्ष अगाडि

काठमाडौं - दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु आइतवारदेखि खुलेका छन् ।

आइतवारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकले बताएको छ । सबै बैंकहरुमा आजैबाट नियमित कारोबार हुनेछ । 

काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंक तथा वित्तीय संस्थाहरु बन्द थिए । यसैगरी धितोपत्र कारोबार पनि आइतवारदेखि नै चालू भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया