काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२० रुपैंया १२ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ७२ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३९ रुपैंया ४९ पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया १९ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया