काठमाडौं - स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७।५० प्रतिशतसम्म व्याज दिइनेछ ।
प्रतिक्रिया