रद्द भयो नेशनल लाइफको संस्थापक शेयर बिक्री

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ ।

बैंकले आइतवार एक सूचना जारी गर्दै कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल प्रक्रियाबाट विक्री गर्न सूचना प्रकाशित गरिएको शेयर विक्री प्रक्रिया प्राविधिक कारणबस रद्द गरिएकोे जानकारी गराएको हो ।

उक्त शेयर खरीदको लागि प्राप्त आवेदन बापतको रकम आज देखि सम्बन्धित आवेदकले आवेदन फारममा उल्लेख भएको बैंक खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी व्यवस्था मिलाएको कम्पनीले जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया