आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ६८ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया २८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३८ रुपैंया ३९ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ०९ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया