गोर्खाज फाइनान्सको साधारण सम्पन्न, नयाँ कार्य समिति चयन

४ बर्ष अगाडि

काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सम्पन्न भएको छ ।  होटल क्राउन इम्पेरियलमा सम्पन्न साधारणसभाले नयाँ संचालन समिति चयन गरेको छ ।

संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण सेयरधनितर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । 

त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया