काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ३५ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ९५ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ९७ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ६६ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया