काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ६७ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया २७ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३८ रुपैंया ०८ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ७७ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया