डलर वा अन्य विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको विनिमयदर !

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ८२ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४२ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ८१ पैसा रहेको छ  भने बिक्रीदर १३८ रुपैंया ५१ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया