काठमाडौं, गरिमा विकास बैंकले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा विशेष छुटका लागि सम्झौता गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट बिल भुक्तानी गर्दा रुम र फुड एन्ड वेभरेजमा आकर्षक छुट पाउनेछन्।
प्रतिक्रिया