आज कति छ डलर तथा अन्य विदेशी मुद्राको भाउ ? (सूचिसहित)

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया २९ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ८९ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया १७ पैसा रहेको छ  भने बिक्रीदर १३७ रुपैंया ८६ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया