एक्सेल डेभलपमेन्ट बैंकमा ३ नयाँ सञ्चालक निर्विरोध निर्वाचित

४ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा ३ जना नयाँ सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

बैंकले एक सूचना जारी गर्दै हिजो सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेललाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको जानकारी गराएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया