सानिमा बैंक अब ललितपुरको सानेपा र हरिसिद्धिमा

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका,२ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा  गरेका हुन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया