एनआईबिएल एस क्यापिटलको २६ प्रतिशत लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, एनआईबिएल एस क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा आज असोज १५ गते, शुक्रबार सभाहल लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूंजीको २६ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया