हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । 

असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । 

उनलाई हिजो कै मितिबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको बैंकले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया