एनएमबिको मुद्धती निक्षेपमा आकर्षक योजना, कति प्रतिशत ब्याज ?

४ बर्ष अगाडि

काठमाडौं, एनएमबि बैंक लिमिटेडले बैंकएनएमबि बैंकले नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने भएको छ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडियो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया