२५ % लाभांश प्रस्तावसहित सीबिआईएल क्यापिटलले डाक्यो साधारणसभा, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, सीबिआईएल क्यापिटलले कार्तिक ५ गते साधारणसभा डाकेको छ । क्यापिटलले  डिल्लीबजार स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा आह्वान गरेको हो । 

सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य प्रस्ताव रहेको छ । कम्पनीले २५ प्रतिशतले हुन आउने ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

साथै संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया