राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन, नयाँ नाम के ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ ।

सञ्चालक समितिको गत भदौ ३० गतेको निर्णय अनुसार केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै उक्त विभागको नाम मौद्रिक व्यवस्थापन विभाग भएको उल्लेख गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया