डिप्रोक्स लघुवित्तको २१.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले आज असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया