युनाइटेड मोदीका सञ्चालक आचार्यको राजिनामा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि सञ्चालक कृष्ण प्रसाद आचार्यले सञ्चालक समितिको पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । 

कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले आचार्यले दिएको राजिनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया