डलर वा अन्य विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको विनिमयदर !

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११७ रुपैंया ६२ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया २२ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३८ रुपैंया २ पैसा रहेको छ  भने बिक्रीदर १३८ रुपैंया ७२ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया