आज शनिबार पनि आरजिटिएस सञ्चालन हुने

४ बर्ष अगाडि

काठमाडौं - रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) आज शनिबार पनि सञ्चालन हुने भएको छ ।

केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र २०८० क’ को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जानकारी दिएको छ ।

केन्द्रीय बैंकले शनिवार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया