आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने, समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं, आरटीजीएस प्रणाली भोलि शनिबार (असोज ९ गते) पनि खुला रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको छ । विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया