एभरेष्ट बैंकको सीइओमा  सुदेश खालिङ नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । बैंकले सुदेश खालिङ राईलाई सीइओमा नियुक्त गरेको हो । 

राईले शुक्रबारबाटै कार्यभर सम्हालेका छन् । यसअघि एभरेष्टमा गजेन्दर कुमार नेगीले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया