काठमाडौं - बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा सडक विस्तार गरिँदै । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक निर्माणको काम ७५ प्रतिशत सकिएको छ । तस्बिर : रासस
प्रतिक्रिया