पुर्वि रुकुममा कृषि विकास बैंक शाखा विस्तार

४ बर्ष अगाडि

काठमाडौं - कृषि विकास बैंकले लुम्विनी प्रदेशको पुर्वि रुकुम शाखा औपचारीक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

लुम्बिनी प्रदेशको यो क्षेत्र कृषिको लागी प्रचुर संभावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आग्रह गरे । 

कृषि विकास वैंक प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मीले वैंकले उपलब्ध गराउने सेवाको वारे जानकारी गराएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया