काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११७ रुपैंया ४८ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ८८ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ५८ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया