काठमाडौं- एम नेपाल लिमिटेडले असोज २२ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभा दरवारमार्ग, काठमाडौंमा दिनको ३ बजे शुरु हुनेछ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।
प्रतिक्रिया