सिद्धार्थ बैंकलाई  स्ट्यान्डर्ड चार्टर्ड बैंकको  १ करोड बढी ऋण सुविधा

४ बर्ष अगाडि

काठमाडौं,  सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ। 

स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया