डलर वा अन्य विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो आजको विनिमयदर !

४ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११७ रुपैंया २७ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ८७ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन डलरको खरिददर १३८ रुपैंया १८ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ८९ पैसा रहेको छ ।

कुन देशको मुद्राको खरिदबिक्रीदर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया