सानिमा इक्विटी र सानिमा लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फन्डले लाभांश वितरण प्रयोजनका लागि भोली शुक्रबार एक दिन बुक क्लोज गर्दैछन् ।

त्यसैले आजसम्म कायम लगानीकर्ताहरुले मात्र फन्डहरुले घोषणा गरेको लाभांश पाउनेछन् । सानिमा इक्वीटी फन्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट करसहित ३३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

यस्तै, सानिमा लार्ज क्याप फन्डले पनि गत आर्थिक वर्षको नाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया