गरिमा विकास बैंकका ग्राहकहरु लाई ‘आगन्तुक रिर्सोट’ र  ‘द एभरेष्ट होटल’मा विशेष छुट

५ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंकका ग्राहकहरुले  ‘आगन्तुक रिर्सोट’ विशेष छुट पाउने भएका छन् । 

बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’ सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको हो ।
 

बैंकको डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउन सकिने छ । 

साथै, ‘द एभरेष्ट होटल’ सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया