मेगा बैंकमा रोजगारीको अवसर, विभिन्न पदमा १७ जना कर्मचारी माग

५ बर्ष अगाडि

काठमाडौं, मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया