मंगलबार विनिमयदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

५ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११७ रुपैंया ५८ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया १८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपियन डलरको खरिददर १३८ रुपैंया ५० पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया २० पैसा रहेको छ ।

यसैगरी कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

५ बर्ष अगाडि

प्रतिक्रिया