साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेकै निरन्तरता

५ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ ।

वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष ९दोश्रो कार्यकाल० का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया