बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा विशेष छुट

५ बर्ष अगाडि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले फर्निचर वान स्टोरमा विशेष छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्डरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

यस सम्झौतापश्चात बैंकका ग्राहकले फर्निचर वान स्टोरबाट आवश्यक फर्निचरहरु खरिदबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको २० प्रतिशतसम्म छुट पाउनेछन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया